Modern School

भक्तपुरको दधिकोटमा रहेको माेडर्न स्कुल/कलेजलाई दुबईमा एक कार्यक्रमका बीच सम्मानित गरिएको छ । आयाेजक कलेज रिडर्सले 𝗠𝗼𝗱𝗲𝗿𝗻 𝗦𝗰𝗵𝗼𝗼𝗹/𝗖𝗼𝗹𝗹𝗲𝗴𝗲 लाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप 𝖭𝖾𝗉𝖺𝗅 𝖤𝖽𝗎𝖼𝖺𝗍𝗂𝗈𝗇 𝖠𝗐𝖺𝗋𝖽 𝖱𝗂𝗌𝗂𝗇𝗀 𝖲𝖼𝗁𝗈𝗈𝗅 𝗈𝖿 𝗍𝗁𝖾 𝖸𝖾𝖺𝗋 को उपाधिले सम्मानित गरेको हो। मोडर्न स्कूल/ कलेजका प्राचार्य अनिल कसपालज्युले सो सम्मान ग्रहण गर्न दुबई पुगेका थिए।